पुनःनिर्माणपछि रानीपोखरीसँगैको दरबार हाइस्कुल
काठमाडौँको जमलमा रहेको रानीपोखरीसँगैको दरबार हाइस्कुल । रानीपोखरी र दरबार हाइस्कुल विसं २०७२ मा आएको भुकम्पले क्षतिभएपछि पुनःनिर्माण गरिएको हो । तस्बिरः विमलबहादुर विष्ट/रासस
काठमाडौँको जमलमा रहेको रानीपोखरीसँगैको दरबार हाइस्कुल । रानीपोखरी र दरबार हाइस्कुल विसं २०७२ मा आएको भुकम्पले क्षतिभएपछि पुनःनिर्माण गरिएको हो । तस्बिरः विमलबहादुर विष्ट/रासस
ललितपुरको जावलाखेलमा रहेको रातो मछिन्द्रनाथको भोटो देखाउँदै गुठी संस्थानका प्रमुख बैकुण्ठ आचार्य । तस्बिर : प्रदीपराज वन्त/रासस
चितवनस्थित देवघाट धाममा भेला भएका धार्मिक पर्यटकहरु । साउन महिनाको पहिलो सोमवारलाई हिन्दु धर्ममा विशेष महत्वका साथ लिइन्छ । तस्वीर : सनद अधिकारी/रासस
डोल्पाको जगदुल्ला गाउँपालिकास्थित जगदुल्ला ताल । यो ताल समुद्री सतहबाट चार हजार ७०० मिटर उचाइमा छ । नौ लाख देवीदेवताको वासस्थानका रूपमा चिनिने यो ताल धार्मिक पर्यटकका लागि डोल्पाको प्रमुख […]
जाजरकोटको रोल्पा पाटनमा चर्दै गरेका भेडाका बथान । वर्षा लागेसँगै भेडापलक किसानहरुले भेडालाई पाटन लगेका छन् । उनीहरु अबको केही समय पाटनमै खर्क बनाएर बस्नेछन् । तस्वीर : हेमन्त केसी/रासस
पर्यटकीय नगरी पोखरा महानगरपालिका वडा नम्बर १६ मा रहेको हरपाक गाउँका एकै प्रकारका घरहरु । यो गाउँमा रहेका घरहरुको भुई बनावट, ट्वाइलेटदेखि छानोसम्म एकै प्रकारको देखिन्छ । तस्वीर : कृष्ण […]
काठमाडौंको मुटुमा अवस्थित राष्ट्रिय सभागृह जलमग्न भएको छ । काठमाडौं महानगरपालिकाको प्रशासनिक कार्यसञ्चालन भइरहेको सभागृहभित्रैसम्म पानी पसेको छ । फोटो : न्युज एजेन्सी नेपाल (NAN)
कर्णाली प्रदेशको डोल्पा जिल्लामा अवस्थित प्रशिद्ध बाला त्रिपुरासुन्दरी मन्दिर । यो मन्दिर धान कुट्ने ओखलबाट उत्पति भएको धार्मिक विश्वास छ । तस्वीर : रामन्द्र न्यौपाने/रासस