नौ लाख देवीदेवताको वास्स्थान अर्थात जगदुल्ला ताल (तस्वीर)
डोल्पाको जगदुल्ला गाउँपालिकास्थित जगदुल्ला ताल । यो ताल समुद्री सतहबाट चार हजार ७०० मिटर उचाइमा छ । नौ लाख देवीदेवताको वासस्थानका रूपमा चिनिने यो ताल धार्मिक पर्यटकका लागि डोल्पाको प्रमुख तीर्थस्थल पनि हो । तस्बिर : रामचन्द्र न्यौपाने/रासस ।