भारतीय बस दुर्घटनामा १४ जना पर्यटकको मृत्यु, १६ जनाको उद्धार
टुरिजमफेस काठमाडौं । पृथ्वीराजमार्गको तनहुँको आँबुखैरेनीनजिकै ऐना पहरामा भएको भारतीय नम्बरको बस दुर्घटनामा १४ जना पर्यटकको मृत्यु भएको छ । बस मस्र्याङ्दी नदीमा खसेको थियो । नदीमा खसेका १६ जनाको […]
