बहुप्रतिक्षित एनपिएलको दोस्रो संस्करण आजदेखि, खेल हेर्नका लागि कति छ टिकटको मूल्य ?
टुरिजमफेस कीर्तिपुर । नेशनल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण आजदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुरु हुँदैछ । नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दका अनुसार प्रतियोगिताको शुभारम्भ अपरान्ह २ […]
