राजाजी डाँडा – सलहेस सर्किट : पूर्वी तराईको नयाँ पर्यटकीय सपना
टुरिजमफेस सिरहा । लहान नगरपालिका–१६ मा अवस्थित राजाजी डाँडा अब केवल एउटा धार्मिकस्थल मात्र होइन, एक ऐतिहासिक चेतनाको प्रतीक र पर्यटकीय सम्भावना बोकेको स्थलका रूपमा परिचित हुन थालेको छ । […]