सडकको पहुच भएसँगै महभिर झरना पर्यटकको आकर्षक गन्तव्य बन्दै
टुरिजमफेस भोजपुर । महभिर झरना पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । टेम्कमैयुङ गाउँपालिका–४ मा स्थित झरनाको संरक्षण तथा विकास गरिएसँगै पर्यटकको रोजाइमा परेको हो । मुन्दुम पदमार्ग क्षेत्र चखेवाबाट […]
