यसरी भयो राष्ट्रपति पौडेल र सुशीला कार्कीबीच सहमति
टुरिजमफेस काठमाडौं । परिवर्तनकारी जेनजी समूहको प्रदर्शनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिँदा संविधान कार्यान्वयनको कार्यभार राष्ट्रपति रामचन्द्र पौडेल र सुरक्षाको जिम्मा नेपाली सेनामा आइलाग्यो । देशमा कार्यकारी रिक्त भएपछि […]
