बालेन भन्छन्– जेन–जीको प्रदर्शनमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद, अभियन्ताहरू स्वार्थ पूरा गर्न बाठो नबन्नुहोला
टुरिजमफेस काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले सामाजिक सञ्जाल बन्दविरुद्ध जेन–जीको प्रदर्शनमा समर्थन जनाएका छन् । सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा जेन–जीले सोमवार माइतीघरमा प्रदर्शन गर्नका लागि जिल्ला प्रशासन […]
