मोतिहारी- अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन हस्तान्तरणको तयारी अन्तिम चरणमा
टुरिजमफेस बागमती । मोतिहारी- अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन नेपाल आयल निगमलाई हस्तान्तरणको तयारी अन्तिम चरणमा पुगेको छ । पाइप लाइन विस्तारको सम्पूर्ण काम सकिएर अहिले सोही पाइप लाइनबाट मोतिहारीदेखि अमलेखगञ्जसम्म […]
