गोसाइँकुण्ड जाने तीर्थयात्रीलाई सर्वसुलभ र गुणस्तरीय खानाको व्यवस्था गर्न निर्देशन
टुरिजमफेस रसुवा । जनैपूर्णिमा पर्वका अवसरमा गोसाइँकुण्ड जाने तीर्थयात्रीलाई निर्धारित दररेटमा खाने, बस्ने व्यवस्था मिलाउन धार्मिक मार्गका होटल सञ्चालकलाई जिल्ला अनुगमन समितिले अनुरोध गरेको छ । तीर्थयात्रीको सहजताका लागि सर्वसुलभ […]
