गोठाला, वस्तुभाउ र पर्यटकले चहलपहल हुने बुकीपाटन चिसो बढेपछि हुन्छ हिउँदभरि सुनसान
टुरिजमफेस बागलुङ । वर्खामा आन्तरिक पर्यटकले गुल्जार बनेको बुकीपाटन चिसो बढेपछि सुनसान भएको छ । सयौँ गोठाला र हजारौँ वस्तुभाउसँगै पर्यटकले चहलपहल हुने बुकीपाटन कात्तिक पहिलो सातादेखि सुनसान बनेको हो […]
