गिद्ध सचेतना दिवस : प्रकृतिको कुचीकार गिद्ध संरक्षण किन जरुरी ?
टुरिजमफेस कञ्चनपुर ।कञ्चनपुर सहित देशभर आजदेखि सप्ताहव्यापी रुपमा १७औँ अन्तरराष्ट्रिय गिद्ध सचेतना दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । नेपाल पक्षी संरक्षण सङ्घ (विसिएन) को अगुवाइमा विभिन्न संरक्षण साझेदार सङ्घसंस्थाको […]
