ऋणमा डुबेकी पार्वतीलाई एनसेलको एक करोड उपहार परेपछि…
टुरिजमफेस काठमाडौं । यही साउन २ गते शुक्रबारका दिन, घरधन्दा सकेपछि सधैँ झैँ मेलापात जाने तरखर गर्दागर्दै पानी दर्किएपछि धादिङ बाङ्गेपीपल बसेरीकी पार्वती कार्कीले मोबाइल घरमै छाडेकी थिइन्। मेलापात जाँदा […]
