नेपाल पर्वतारोहण संघको अध्यक्षका लागि फुर गेल्जे शेर्पा समुहको उम्मेदवारी घोषणा

टुरिजमफेस
नेपाल पर्वतारोहण संघको अध्यक्षका लागि फुर गेल्जे शेर्पा सहितको समुहले उम्मेदवारी घोषणा गरेको छ ।
यही भदौ ७ मा हुन लागेको निर्वाचनका लागि शेर्पाको समुहले काठमाडौंमा पत्रकार सम्मेलन गरी उम्मेदवारी गरेका हुन् ।