गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन अझै अनिश्चित, होटलमा लगानी गरिएको एक खर्ब जोखिममै
टुरिजमफेस बुटवल । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा अझै अनिश्चित देखिएको छ । खासगरी यो विमानस्थल प्रयोग गर्ने अन्तर्राष्ट्रिय यात्रुको संख्या बढ्न नसकेका कारण विमानस्थल सञ्चालनमा निश्चित हुन नसकेको सम्बद्ध […]
