बक्यौता विद्युत् महशुल नतिर्ने छ वटा उद्योगको लाइन काटियो
टुरिजमफेस काठमाडौं । डेडिकेटेड र ट्रङ्कलाइन प्रयोग गरेर त्यसवापतको विद्युत् महशुल बक्यौता नतिर्ने छ वटा उद्योगको लाइन काटिएको छ । विद्युत् महशुल बक्यौता नतिर्ने जगदम्बा स्टील, रिलायन्स स्पीनिङ मिल्स, शिवम […]
