हवाई भाडा घट्यो, अब कुन गन्तव्यमा कति भाडा ?
टुरिजमफेस काठमाडौं । आन्तरिक वायुसेवा कम्पनीहरूले विभिन्न गन्तव्यका लागि हवाई भाडा घटाएका छन् । नेपाल आयल निगमले केही दिनअघि हवाई इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाएपछि वायुसेवा कम्पनीहरूले हवाई भाडा […]