त्रिभुवन विमानस्थल नजिकै सौर्य एयरलाइन्सको विमान दुर्घटना
काठमाडौं । त्रिभुवन विमानस्थलनजिकै सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको छ । बुधबार करीब ११ बजे पोखराका लागि रनवेबाट उड्ने क्रममा जहाज दुर्घटनामा परेको विमानस्थलका कर्मचारीले बताएका छन् । उक्त विमानमा […]
