दशैंको अग्रिम टिकट बुकिङ असोज १२ गतेदेखि खुल्ने, अनलाइनबाट पनि टिकट काट्न सकिने
८ असोज, काठमाडौं । दशैंका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ आगामी असोज १२ गते शनिबार देखि खुल्ने भएको छ । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलका […]
