भारतसँग समन्वय गरी इरानमा रहेका नेपालीहरूको उद्धार गरिने
टुुरिजमफेस काठमाडौं । इजरायल–इरान युद्धका कारण इरानमा रहेका नेपालीलाई उद्धार गरिने भएको छ । भारत सरकारको सहयोगमा उनीहरूको उद्धार गरिने परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बताइन् । इरानमा रहेका १६ जना […]
