सुर्खेत बुलबुल ताल, मै सानो हुनाले छुट्यो माया जाल… यसरी गर्न थाल्यो आम्दानी
टुरिजमफेस सुर्खेत । ‘सुर्खेत बुलबुल ताल, माया मै सानो हुनाले छुट्यो माया जाल’ तीसको दशकमा प्रेमदेव गिरीको शब्दमा कमला श्रेष्ठले स्वर दिएर रेडियो नेपालमा रेकर्ड भएको यो गीत कालान्तरमा सुर्खेतकै […]