राजावादीको उपत्यका बन्द र व्यवसायीको यातायात बन्द एकसाथ, दुईथरी आन्दोलनले देश ठप्प हुँदै
टुरिजमफेस काठमाडौं । यातायात व्यवसायीहरूले भोलि (सोमबार)देखि देशरभरी सबै प्रकारका सार्वजनिक यातायत बन्द गर्ने बताएका छन् । सार्वजनिक यातायाता केन्द्रीय महासंघ, नेपाल, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, ढुवानी व्यवसायी महासंघ, […]
