प्रधानमन्त्रीको प्रश्न–क्यामेरा लुटिने देशमा पर्यटक कसरी आउँछन् ?
रुद्र खड्का काठमाडौं । प्रधानमन्त्री कार्यालयमा सोमवार राष्ट्रिय पर्यटन संवाद कार्यक्रमले माहौल भिन्नै थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कार्यक्रमको आयोजना गरेको भए पनि पर्यटन संवादमा प्रधानमन्त्रीसहित सात […]
