युवाहरुको समूहले सिनामंगलमा सञ्चालन गर्यो ‘होटल रोयल एयरपोर्ट’, के के छन् सुविधा ?
काठमाडौं । युवाहरुको समूहले काठमाडौंको सिनामंगलमा होटल रोयल एयरपोेर्ट सञ्चालनमा ल्याएका छन् । पाँच करोड भन्दा बढीको लगानीमा बनेको होटलको बागमति प्रदेशका संस्कृति पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरीले शुक्रवार […]
