पर्यटनलाई आम्दानीको मुख्य स्रोत बनाउँदै बन्दीपुर गाउँपालिका, टोलटोलमा होमस्टे बनाउने
दमौली । तनहुँको बन्दीपुर गाउँपालिकाले पर्यटनलाई आम्दानीको मुख्य स्रोत बनाउँदै हरेक गाउँहरूलाई पर्यटकीय ठाउँका रूपमा विकास गर्ने भएको छ । पालिकाले बन्दीपुर बजारभन्दा केही पर रहेका गाउँहरूलाई पूर्वाधार विकास गरी […]
