पछिल्ला ११ महिनामा दुई लाख ७३ हजार ६४६ विदेशी पर्यटक अन्नपूर्ण भित्रिए
टुरिजमफेस गण्डकी । पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा पछिल्ला ११ महिनामा दुई लाख ७३ हजार ६४६ विदेशी पर्यटक भित्रिएका छन् । तीमध्ये एक लाख १५ हजार ५५५ […]
