पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई इन्धन डिपो शिलान्यास, ७७ करोड खर्च हुने
पोखरा ।कास्कीको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा हवाई इन्धन डिपो निर्माण थालिएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उक्त डिपोको आज शिलान्यास गरे । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै […]