मुस्ताङको सरिबुङ पास क्षेत्रमा १४ पदयात्री तीन दिनदेखि सम्पर्कविहीन
टुरिजमफेस मुस्ताङ । र मनाङ जोड्ने पर्यटकीय पदमार्ग सरिबुङ पास गएका १४ जना पदयात्री तीन दिनदेखि सम्पर्कविहीन भएका छन् । लोघेकर दामोदरकुण्ड(४ याराबाट दामोदरकुण्ड हुँदै सरिबुङ पास हुँदै मनाङको फु […]
