ढोरपाटन उपत्यकामा रमाउँदै पर्यटक
टुरिजमफेस
नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनस्थित ढोरपाटन उपत्यकामा रमाउँदै गरेका पर्यटक । बर्खा सुरु भएसँगै ढोरपाटन घुम्न आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । तस्बिर : रासस