पर्यटन उद्योगमा बाढी पहिरोको असर : सुनसान छन् उम्दा पर्यटकीय क्षेत्र
ढोरपाटन। बागलुङका धार्मिक तथा पर्यटकीय क्षेत्र सुनासन बनेका छन् । बर्खाका कारण ठाउँ–ठाउँमा बाढी पहिरोले सडक अवरुद्ध हुँदा दुई महिनादेखि यहाँका पर्यटकीय क्षेत्र सुनसान बनेका हुन्। बराह ताल, बेलढुङ्गा, गाजाको […]
