सुरक्षामा दत्तचित्त

सुरक्षामा दत्तचित्तः काठमाडौंको पुतलीसडकमा सडक व्यवस्थापन गर्दै जेन–जेड युवा । सुधारका लागि भदौ २३ गते प्रदर्शनमा उत्रिएका जेन–जेड युवाका कारण यतिखेर देशको राजनीतिक माहोल फेरिएको छ । प्रतिनिधिसभा विघटनसँगै नयाँ प्रधानमन्त्री नियुक्त भएपछि आन्दोलनकारी युवा कतै सडक व्यवस्थापन त कतै सरसफाइमा जुटेका छन् । तस्विर रुद्र खड्का/टुरिजमफेस