लगातारको झरी रोकिएसँगै खुलेको माछापुच्छ्रे हिमाल
लगातारको झरी रोकिएसँगै मौसम खुलेपछि आइतबार कास्कीको पोखराबाट देखिएको माछापुच्छ्रे हिमालको दृष्य । तस्बिरः धनबहादुर गुरुङ/रासस
लगातारको झरी रोकिएसँगै मौसम खुलेपछि आइतबार कास्कीको पोखराबाट देखिएको माछापुच्छ्रे हिमालको दृष्य । तस्बिरः धनबहादुर गुरुङ/रासस
भक्तपुरको सूर्यविनायक नगरपालिका–९ सिपाडोल नैचालमा शनिबार गएको पहिरोले अबरुद्ध सडक सोमबार पन्छाएर पर्यटकलाई सुरक्षित स्थानतर्फ लगिँदै । तस्बिर : रमेश गिरी/रासस
काठमाडौँ दक्षिणकाली नगरपालिका-४ स्थित बाँसबारी डाँडामा बनाइएको नेपालको राष्ट्रिय झण्डाको आकृति। तस्बिर : हरिराम भेटुवाल / रासस
जाजरकोटको बारेकोट गाउँपालिका–५, सिलिङ्गिचौरस्थित चरिचरन क्षेत्रमा चर्दै गरेका पशुचौपाया । तस्बिरः हेमन्त केसी/रासस
नवलपुरको कावासोती पिठौलीस्थित मध्यवर्ती वनमा चर्दै गरेको गैँडा । तस्बिर: दयाराम आचार्य/रासस
पूर्वको पर्यटकीय क्षेत्र इलामको सूर्योदय नगरपालिका-४ स्थित श्रीअन्तुमा रहेको अन्तु पोखरी । मौसम खुलेपछि यतिबेला अन्तु क्षेत्रमा पर्यटकहरुको चाप बढ्न थालेको छ । तस्बिर : रामकुमार लिम्बू/रासस
पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षको समुन्द्र सतहदेखि चार हजार मिटर उचाईको गर्पाछेडाको डाँडामा रहेको भेडी गोठ । म्याग्दी, बागलुङ, पूर्वी रुकुमका किसानले पशुलाई पोसिलो घाँस […]
चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित रहेको जलवीरे झरना । मुग्लिन–नारायणगढ सडकखण्ड यात्रा गर्ने यात्रुलाई यस झरना आकर्षक केन्द्र बन्दै गएको छ । तस्बिरः कृष्ण न्यौपाने/रासस
मुस्ताङको दहबुकी खर्कमा म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कबाङका हिमबहादुर छन्त्यालको घुम्ती गोठमा रहेका भेडाहरु । छन्त्यालको भेडीगोठमा पाँच सय बढी भेडाहरु रहेका छन् । तस्बिरः कमल खत्री/रासस
चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फा गाउँमा कालोपत्र गरिएको सडक । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको घाँसादेखि जोमसोम हुँदै कागबेनी जोड्ने सडक कालोपत्रको अन्तिम […]