खाने हैन त ? बन्दीपुरको सुन्तला (फोटोफिचर)
टुरिजमफेस
तनहुँको बन्दीपुर गाउँपालिका – ४ स्थित गणेशबहादुर गुरुङको बगैँचामा उत्पादन भएको सुन्तला सिलथोकमा ल्याएर ग्रेडिङ गरी बन्दीपुर, डुम्रे ,दमौली, पोखरा र चितवनलगायत बजारमा पठाउने तयारी गरिँदै ।

करिब २२ रोपनी क्षेत्रफलमा लगाइएको तीन हजार बोटमा उत्पादन भएको सुन्तलाबाट उनले यस वर्ष रु २५ लाख आम्दानी गर्ने लक्ष्य लिएका छन् ।

तस्बिरः रासस
