‘नेपाल-कोरिया इनर्जी कर्पोरेसन सेमिनार’
टुरिजमफेस
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)द्वारा सोमबार काठमाडौँमा आयोजित ‘नेपाल–कोरिया इनर्जी कर्पोरेसन सेमिनार’मा कोरियाका राजदूत पार्क तइ योङ, उर्जा, जलस्रोत तथा सिँचाइ सचिव चिरञ्जीवी चटौत, संस्थाका अध्यक्ष गणेश कार्कीलगायत सामूहिक तस्बिरमा । तस्बिरः रासस
