ऊर्जा र अर्थमन्त्रीलाई इप्पानको आग्रह : ‘बजेटको ‘टेक एण्ड पे’ प्रावधानले ऊर्जा क्षेत्र समाप्त हुन्छ, यसलाई हटाऊ’

२० जेठ, काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले बजेटमा आएको जलविद्युत आयोजनाको टेक एण्ड पे पीपीए गर्ने प्रावधान हटाउनका लागि ऊर्जा र अर्थमन्त्रीसँग आग्रह गरेको छ । मंगलवार […]