‘टेक एण्ड पे’ पीपीएले संकटमा ऊर्जा क्षेत्र, आरओआर आयोजनाको भेलागरी आन्दोलनको तयारी गर्दै प्रवर्द्धक
टुरिजमफेस काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमा राखिएको ‘रन अफ रिभर आयोजनाको ‘टेक एण्ड पे’ अवधारणा अनुरूप विद्युत खरिद सम्झौता (PPA) गरिनेछ’ भन्ने व्यवस्था विरुद्ध प्रवर्द्धकहरुले आन्दोलनको तयारी गरेका छन् […]
