३४ लाख खर्चेर मनकामना धाममा २१६ किलोको घण्टी, जिल्लाकै ठूलो घण्टी हेर्न पर्यटक आउने विश्वास

टुरिजमफेस खाँदवारी । सङ्खुवासभा सदरमुकाम खाँदवारी नगरपालिका–९ मा अवस्थित पवित्र धार्मिकस्थल मनकामना मन्दिरमा हालसम्मकै ठूलो तौलको घण्टी चढाइएको छ । अमेरिका निवासी सुरेन्द्र श्रेष्ठ दम्पतीले आफ्ना दिवङ्गत पितृहरूको सम्झनामा मन्दिरमा […]