दैलेखमा १ अर्ब १२ करोड घनमिटर मिथेन ग्याँस रहेको पुष्टि, नेपाललाई ५० वर्ष पुग्ने !

टुरिजमफेस काठमाडौं । दैलेखमा ११२ करोड घनमिटर प्राकृतिक ग्याँस रहेको चिनियाँ अध्ययनको प्रारम्भिक रिपोर्टले देखाएको छ । उक्च परिमाणको ग्यासले नेपालको आगामी ५० वर्षको माग धान्ने दाबी गरिएको छ । […]