नेपालद्वारा अमेरिकाविरुद्धको ३ खेलको टी-२० सिरिज ‘क्लिनस्वीप’

काठमाडौं । नेपालले अमेरिकाविरुद्धको तीन खेलको टी-२० आई सिरिज क्लिनस्वीप (३-०) गरेको छ । तेस्रो खेलमा अमेरिकालाई ८ विकेटले पराजित गर्दै नेपालले सिरिजमा तीनै खेल जित्दै क्लिनस्वीप गरेको हो । […]