गोठाला विदेशिएपछि हराउँदै भेडिगोठ, खल्लो हुँदै पर्यटकको पदयात्रा

६ असोज, म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेको बतासे डाँडाको लेकमा दुई दशक अघिसम्म बर्खाको तीन महिना ४० देखि ५० भेडी गोठ हुन्थे । म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण र मुस्ताङको थासाङ […]