डिजिटलाइज्ड सिस्टममा अपग्रेड गरिएको मनकामना केबलकारको तार फेरिँदै, ३ दिन सेवा बन्द हुने

काठमाडौं । डिजिटलाइज्ड सिस्टममा अपग्रेड गरिएको मनकामना केबलकार असोज २९ गतेदेखि तीन दिनसम्म बन्द हुने भएको छ । मर्मत सम्भारका लागि असोज २९, ३० र कात्तिक १ गते केबलकार बन्द […]