मण्डलामा ‘मुक्कुम्लुङ’ मञ्चन हुँदै

काठमाडौँ । मण्डला थिएटरमा आगामी माघ ४ देखि २७ गतेसम्म ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ नाटक मञ्चन हुने भएको छ । युवा निर्देशक अनिल सुब्बाले निर्देशन गर्नुभएको नाटक मञ्चनका बारेमा आज […]