बसाइँसराइले रित्तिँदै गाउँ, ग्रामीण क्षेत्रको सामाजिक तथा सांस्कृतिक गतिविधिमा असर
टुरिजमफेस म्याग्दी । जिल्लाबाट वार्षिक दुई सय ५० परिवारका दरले अन्यत्र बसाइँसराइ गरेर जाने गरेका छन् । स्थानीय तहका पञ्जीकरण शाखाको अभिलेखअनुसार जिल्लाभरका पालिकामा बसाइँसराइ गरेर आउने परिवारको सङ्ख्या भने […]