पर्यापर्यटन प्रवर्द्धन गर्न जैविक विविधता तथा वन्यजन्तुको सम्बन्धको दीर्घकालीन खोजी
टुरिजमफेस म्याग्दी । जैविक विविधता संरक्षण तथा पर्यापर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘जैविक विविधता तथा रेडपाण्डा–थार अन्तरराष्ट्रिय सम्मेलन’ले वनस्पति, जीवाणु र तिनीहरूको आपसी सम्बन्धलाई दीर्घकालीन बनाउने प्रतिबद्धता प्रकट गरेको छ । […]
