मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त, ५ जनाको मृत्यु, एक जना बेपत्ता
काठमाडौं । मनाङ एयरको ९एनए–एमभी हेलिकप्टर दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । एक जना बेपत्ता छन् । घटनास्थलमा रहेका प्रहरी सहायक निरीक्षक निराजन बस्नेतका अनुसार प्रहरीले उद्धारको काम […]
