मध्यपूर्वको सुरक्षा अवस्थाका कारण १४ अन्तर्राष्ट्रिय उडान रद्द
काठमाडौं । मध्यपूर्व क्षेत्रमा बढेको सुरक्षा संवेदनशीलताका कारण त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार १४ वटा अन्तर्राष्ट्रिय उडान स्थगित भएका छन् । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार कुवेत, दुबई, दोहा […]
