डिजेल लिन लामबद्ध किसान
ट्र्याक्टरले खेत जोत्नका लागि कैलालीको टीकापुरस्थित पेट्रोल पम्पमा डिजेल लिन लाइनमा बसेका किसान । धान रोप्ने समय भएको र पेट्रोल पम्पमा डिजेल अभावका कारण सहज आपूर्ति नभएपछि किसान पेट्रोल पम्पमा डिजेल लिन लाइनमा बसेका हुन् । तस्बिरः रासस
