पहिराले सालझण्डी-ढोरपाटन सडक अवरुद्ध हुँदा पर्यटक अलपत्र, मौसम र सडकको अवस्था बुझेरमात्र घुम्न जान आग्रह
टुरिजमफेस बागलुङ । पहिराले राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको छ । भारी वर्षाका कारण ढोरपाटन नगरपालिका–७ धाराबोटमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि सिकार […]
