कहिले पर्यटक आकर्षक गर्ने कहिले मान्छेको ज्यान लिने, चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको आक्रमणबाट १ वर्षमा ११ जनाको मृत्यु, ४१ घाइते
टुरिजमफेस चितवन । चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्ष हात्ती, गैँडा, बाघलगायतका वन्यजन्तुको आक्रमणबाट ११ जनाले ज्यान गुमाएका छन् । सबैभन्दा धेरै गैँडाको आक्रमणबाट आठ जनाको मृत्यु भएको निकुञ्जका सूचना अधिकारी […]
