भक्तपुरको बोडेस्थित मनोहरा खोलाबाट बालुवा संकलन गर्दै मजदुर (फोटो फिचर)
टुरिजमफेस भक्तपुरको बोडेस्थित मनोहरा खोलाबाट मजदुरहरूले अवैध रूपमा बालुवा संकलन गर्दै आएका छन् । संकलित बालुवा बोरामा भरी घर निर्माण गर्ने स्थलमा ठेकेदारलाई बिक्री गर्ने गर्दछन् । यसरी हुने अवैध […]
